recent

sports News today



चैत्र १७,  यो पटक को खेलमा  न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै इंगल्यान्ड भारतमा जारी टिट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ । पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले दिएको १ सय ५४ रनको लक्ष्य इंगल्यान्डले तीन विकेटको क्षतिमा १७ बल बाँकी छँदै पूरा गरेको हो । सो खेलमा निक्कै मेहनत का साथ

इंगल्यान्डका लागि जेसन रोयले ७८ रनको योगदान गरे । जोस बटलरले ३२ र जोय रुटले २७ रनको योगदान दिए । न्युजिल्यान्डका लागि इस सोधीले २ विकेट लिए । इंगल्यान्डका लागि बेन स्ट्रोकले तीन विकेट लिए ।

फाइनल पुग्ने अर्को टिमको टुंगो लगाउने दोस्रो सेमिफाइलन भोली भारत र वेस्टइन्डिजका बीच हुनेछ ।
त्यस पछि का दिन पनि खेलमा इंगल्यान्डले भारत लाई चुनौती दिन सक्छ भन्ने अनुमान गरिएको छ
:: News Agency


shrestha k

shrestha k

No comments:

Post a Comment

Powered by Blogger.